मंगलबार, नोभेम्बर 5, 2024: जेनरल इलेक्सन (आम मनर्ााचन)

न्युह्याम्पशायरमा मतदान गना को योग्य छ ?

केवल तीन आवश्यकताहरू छन्। तपाईलं ेन्यूह्याम्पशायरमा मतदान गननसक्नहुुन्छ यदद: 

● तपाई ंसंयक्तु राज्य अमेररकाको नागररक हो, 

● तपाई ं18 वर्नभन्दा मादिकोहुनहुुन्छ वा मतदानको ददन18 वर्नपग्ुनहुुन्छ; 

● न्यूह्याम्पशायर तपाईकंोर ह

मनर्ााचनको मदन मतदान कसरी गने?

केतपाई ंआफ्नोहालको ठेगानामा मतदाता सिूीमा दतानभइसक्नभुएको छ ? 

आफ्नो मतदान के न्र र मतदान समय पत्ता लगाउनहुोस्। मतदान केन्रमा जानहुोस्। मतदान गननहुोस्! 

यदद तपाई ंनयााँसहर वा फरक दसटी वाडनमा सननुभएको छ वा न्यूह्याम्पशायरमापदहलोपटक दतानगरररहनभुएको छ भने,  तपाईलं ेमतदानका लादग दतानगननआवश्यक हुनेछ ।


म मतदानको लामग कमहले र कहााँदताा गनासक्छु?

 तपाई ंमतदानको मदन आफ्नो मतदान के न्द्रमा नै दताागननसक्नहुुन्छ, न्यूह्याम्पशायरमा सोही ददन दतान गने  सदुवधाउपलब्ध छ ! यदद तपाई ंपदहलोपटक न्यूह्याम्पशायरमा मतदानका लादग दतानगदैहुनहुुन्छ भनेफोटो ID  प्रस्ततु गननपुनेछ । 

-र्ा

आफ्नो नगर र्ा सहरको मसटी क्लकाको कायाालयमा पमहलेनैदताागनाुहोस्र थप मतदान  मर्कल्पहरूको उपयोग गनाुहोस्। 

o पदहले नैदतान गनानले दनवानिनको ददनमा मतदान गनन छिटो सहज बनाउाँछ । 

o मतदानको लादग दतानगनानलेअनपुदस्ितलाई मतदान गननसदजलो बनाउाँछ । यदद तपाई ंमतदानको ददनमा  मतदान के न्रमा उपदस्ित हुन सक्नहुुन्न भनेतपाईसाँगं एबसेन्द्टी भोमटङ गने मर्कल्प हुनछे (दववरणका लादग तल हनेनहुोस्)  

o आफ्नो क्लका को कायाालयबारे जानकारी र समय यहााँपत्ता लगाउनुहोस्। तपाईकंोनगरका िेकदलस्ट सपुरवाइजरहरूको दमदटङ वा स्िादनय मतदान अदधकारीहरू द्वारा कदहलेकाहीं दवद्यालय,  नदसनङ होम, वा नगर कायानलयहरूमा आयोदजत हुनेमतदाता दतानकायनक्रममापदन दतानगननसक्नुहुन्छ । 


के मलाई मतदानको लामग दताा गना कागजातहरू आर्श्यक हुन्द्छ ?

न्यूह्याम्पशायरमा मतदान गननयोग्य हुन, तपाईलं ेआफ्नोपदहिान, उमेर, नागररकता र बसोबास (भौदतक ठेगाना) प्रमादणत गनन  आवश्यक छ । यदद तपाईसाँग ं आवश्यक कागजात नभएमा तपाई ंयी योग्यताहरू प्रमादणत गनन शपिपत्र (एदफड्यादभट) मा  हस्ताक्षर गननसक्नहुुन्छ । यद्यदप, यदद तपाई ंपदहलो पटक न्यूह्याम्पशायरमा मतदानको ददन दतानगदैहुनहुुन्छ भनेतपाईलाई ं आफ्नो पदहिान प्रमादणत गननको लादग मान्य फोटो ID आवश्यक हुन्छ । अन्य सबै अवस्िाहरूमा, कुनैपदन योग्य मतदातालाई कागजातको अभावमा मतदान गने अदधकारबाट वदचित गररने छैन ।

यमद तपाईंन्द्यूह्याम्पशायरमा पमहलो पटक मनर्ााचनमा मतदान गनादताागदैहुनुहुन्द्छ भने, तपाईलाई तपा ं ईको मत ं गणना गनाको लामग तपाईसं गाँ एक मान्द्य फोटो IDहुन आर्श्यक हुन्द्छ ।

Absentee Voting


एबसेन्द्टी भोमटङ (अनुपमस्थत मतदान) को लामग योग्यता:

तपाई ंदनम्न कारणहरूका कारण मतदानको ददन मतदान केन्रमा उपदस्ित हुन नसक्नहुुनेअवस्िामा न्यूह्याम्पशायरमा एबसेन्टी  भोदटङ सदुवधाको उपयोग गननसक्नहुुन्छ: 

❏ तपाई ंकाममा रहनपुनेछ, 

❏ मतदानको ददन तपाई ंअन्यत्रहुनहुुनेछ, 

❏ तपाई ंबालबादलका वा दबरामी/असक्त वयस्कको हरेिाह गरररहनभुएको छ, 

❏ तपाईलंाई अशक्तता वा कुनैरोग छ, वा 

❏ मतदानको ददन तपाई ंकुनैधादमनक कतनव्यको कारण उपदस्ित हुन असमिनहुनहुुन्छ


स्थानीय क्लका को कायाालयमा गई एबसेन्द्टी भोमटङ (अनुपमस्थत मतदान)

तपाई ंमतदानको अदघल्लो ददनसम्म आफ्नो स्िानीय क्लकन को कायानलय मा उपदस्ित भई एबसेन्टी भोदटङ (अनपुदस्ित मतदान) गननसक्नहुुन्छ । क्लकन को कायानलयमा गई एबेसेन्टी ब्यालट (अनपुदस्ित मतपत्र) अनरुोध गनन, भनन, र दफतान  गनन/बझुाउन सक्नहुुन्छ - सबै एकै पटकमा ।


मेल/हुलाक माफा त एबसेन्द्टी भोमटङ: चरणबद्ध प्रमिया

िरण 1

िरण 2

िरण 3

िरण 4

अनुपमस्थत मतपत्रको लामग अनुरोध । यहााँबाटबेसेन्टी ब्यालट (अनपुदस्ित मतपत्रको) को फारम डाउनलोड गननहुोस्। आफ्नो रदजस्ट्रेसन स्टाटस जााँि गनन यहााँजानहुोस्।

फारम भनाुहोस, ्हस्ताक्षर गनाुहोस, ्र आफ्नो मसटी क्लकालाईमफताागनाुहोस्। तपाई ंयसलाई मेल/हुलाक, इमेल, फ्याक्स, वा व्यदक्तगत वा प्रत्यक्ष रूपमा नैक्लकन को कायानलय मापठाउन सक्नहुुन्छ । मतदानको कररब 30 ददन अदघ देदख एबेसेन्टी ब्यालट पठाउन सरूु गररन्छ । यो तपाईलं ेदनवेदन गरेको केही ददनमा प्राप्त गननसक्नहुुनेछ ।

आफ्नो एबेसेन्द्टी ब्यालट भनाुहोस्र खाममा हस्ताक्षर गनाुहोस्। तपाईलं ेफारम पठाएको केही ददनपदछ एबेसेन्टी ब्यालट प्राप्त गननसक्नहुुन्छ । दनदशेनहरू पालना गननहुोस्र छित्रको खाममा हस्ताक्षर गर्न  र्छिसनर्ुहोस्।

आफ्नो एबेसेन्द्टी ब्यालट (अनुपमस्थत मतपत्र) मेल/हुलाक माफा त र्ा प्रत्यक्ष रूपमा मसटी क्लकालाईमफताापठाउनुहोस्। यो मतदानको ददन अदघ नैक्लकनको कायानलयमापग्ुनपुछन। यदद  मतदानको हप्ताको समय हो भने, प्रत्यक्ष रूपमानैबझुाउन प्रयास गननहुोस्। हााँबाट आफ्नो मतपत्रट्र्याक गननहुोस्।

बारम्बार सोमधने प्रश्नहरू (FAQs):


आउाँदै गरेको मनर्ााचनहरू

नोभेम्बर 5, 2024: जेनरल इलेक्सन (आम मनर्ााचन)

नोट र स्रोतहरू 

काननूले‘डोदमसाइल’ शब्द प्रयोग गछन, तर “यसको आधारभतू अिन‘घर’ नै हो ।” न्यू ह्याम्पशायरको मतदानको दतानको गाइड (जलुाई 2022) लेFelker v. Henderson,78 N.H. 509, 511 (1917) लाई उद्धतृ गरेको छ । तपाई ंत्यहीको बादसन्दाहो जहााँतपाई ंरात गजुाननहुुन्छ र जहााँतपाई ंसमदुायको दहस्सा बन्न िाहनहुुन्छ । मतदानको सन्दभनमा डोदमसाइल भनेको त्यो स्िान हो जहााँव्यदक्तलेअन्य कुनैठाउाँ भन्दा बढी शारीररक उपदस्िदत स्िादपत गरेको छ र घरेल, ुसामादजक र नागररक उद्देश्यका लादग र सरकारी गदतदवदधहरूमा सहभागीहुन एकै ठाउाँमा दनरन्तर रहनेमनसाय देखाउाँछ । RSA 654:1, I

Multilingual election info (SOS) NHSOS July 2022 registration guide NH SOS & DOJ 418 Guidance NHSOS Absentee Guidance (July, 2022) NHSOS New American voting guide NHSOS Clerk info 

NHSOS Polling Place lookup 

दन:शल्ुक नन-ड्राइभर ID, RSA 260:21(V)